FAQs Complain Problems

सोरु गाउँपालिकाको केन्द सोरुकोट मा जीप पुग्यो !

साेरू गाउँपालिकाकाे केन्द्र साेरूकाेटमा २०७६।०५।२१ गतेका दिन जिप पुगे संगै स्थानियवासीहरू हर्सीत भएकाछन्। उक्त  स्वागत र्यक्रमकाे उद्घाटन साेरू गाउँपालिका अध्यक्ष श्री लाेक बहादुर शाही ज्यू ले गर्नु भएकाे थियाे ।

आर्थिक वर्ष: