सोरू गाउँपालिकाको वेब सार्इटमा तपार्इहरूलार्इ हार्दिक स्वागत छ ।
जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँसराई जस्ता व्यक्तिगत तथा सामाजिक घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा दर्ता गराऔँ ।

सूचना तथा समाचार

सोरु गाउँपालिकाको केन्द सोरुकोट मा जीप पुग्यो !

साेरू गाउँपालिकाकाे केन्द्र साेरूकाेटमा २०७६।०५।२१ गतेका दिन जिप पुगे संगै स्थानियवासीहरू हर्सीत भएकाछन्। उक्त  स्वागत र्यक्रमकाे उद्घाटन साेरू गाउँपालिका अध्यक्ष श्री लाेक बहादुर शाही ज्यू ले गर्नु भएकाे थियाे ।

Pages