FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको ५ जिल्लाहरु मध्येको एक मुगु जिल्ला हाल कर्णाली प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये साेरू गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीयतह मध्यको एक हो | भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि साेरू गाउँपालिकाको भौगोलिक, ब्यबसायिक, वात

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
लेखा प्रमुख