Home » भिस्याट प्रणालि द्धारा २५ mbps क्षमताको ईन्टरनेट सेवा संचालन ।
भिस्याट प्रणालि द्धारा २५ mbps क्षमताको ईन्टरनेट सेवा संचालन ।
Submitted on: Wed, 02/22/2023 - 15:01
सोरु गाउँपालिकाका अध्यक्ष श्री धर्म बहादुर शाही ज्यूको लामो प्रयास पछि नेपाल दुरसंचार प्राधिकरणको मिति २०७९।११।०४ गतेको भिस्याट सेवा संचालनका लागि अनुमति लिइ २५ mbps क्षमताको ( itel प्रदायिक संस्था) इन्टरनेट सेवा संचालनमा आएको छ ।