सोरू गाउँपालिकाको वेब साईटमा तपाँइहरुलाई हार्दिक स्वागत छ ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँसराई जस्ता व्यक्तिगत तथा सामाजिक घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा दर्ता गराऔँ ।

संक्षिप्त परिचय

साेरू गाउँपालिका नेपालको मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको ५ जिल्ला हरु मध्येको एक मुगु जिल्लाकाे  हाल ६ नम्बर प्रदेश अन्तरर्गतका स्थानिय तह हरु मध्ये साेरू गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो | भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि साेरू गाउँपालिकाको भौगोलिक, ब्यबसायिक, वाताबरणीय, धार्मीक,एेतिहासिक