सोरू गाउँपालिकाको वेब साईटमा तपाँइहरुलाई हार्दिक स्वागत छ ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँसराई जस्ता व्यक्तिगत तथा सामाजिक घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा दर्ता गराऔँ ।

सूचना तथा समाचार

भिस्याट प्रणालि द्धारा २५ mbps क्षमताको ईन्टरनेट सेवा संचालन ।

सोरु गाउँपालिकाका अध्यक्ष श्री धर्म बहादुर शाही ज्यूको लामो प्रयास पछि नेपाल दुरसंचार प्राधिकरणको मिति २०७९।११।०४ गतेको भिस्याट सेवा संचालनका लागि अनुमति लिइ २५ mbps क्षमताको ( itel प्रदायिक संस्था) इन्टरनेट सेवा संचालनमा आएको छ । 

Pages