FAQs Complain Problems

ग्यालरी

किडार्क नेपाल मुगु र यक्सन वर्क मुगु काे सहयाेगमा साेरू गा.पा.वडा नं ८ कच्चेलार्इ जिल्लाकै पहिलाे मानव अधिकार मैत्री गाउँ घाेषणा गरियाे ।

मिति: 12/20/2018 - 14:33
किडार्क नेपाल मुगु र यक्सन वर्क मुगु काे सहयाेगमा साेरू गा.पा.वडा नं ८ कच्चेलार्इ जिल्लाकै पहिलाे मानव अधिकार मैत्री गाउँ घाेषणा गरियाे

सोरु गाउँपालिका ३ भिर्इमा कपास खेती आनुगमन गर्दै,कर्णाली प्रदेशका माननिय भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री श्री विमला के.सी.ज्यू ,कर्णाली प्रदेश सभाका माननिय सदस्य श्री चन्द्र बहादुर शाही ज्यू,पुर्व संविधान सभा सदस्य श्री नवराज धामी ज्यू,ने.क.पा.मुगुका पार्टी प्रतिनिधि श्री धर्म ब.शाही ज्यू,ने.का.मुगुका पूर्व जिल्ला पार्टी सभापती श्री एेन ब.शाही ज्यू र साेरू गा.पा.का प्र.प्र.अ.श्री परशुराम उपाध्याय ।

मिति: 09/21/2018 - 13:05
सोरु गाउँपालिका ३ भिइमा कपास खेती आनुगमन ।

सोरु गाउँपालिका ३ भिर्इको बृहत राम नवोमी तथा देउडा कार्यक्रम माननिय भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री  श्री बिमला के. सि. तथा कर्णाली प्रदेश सभाका माननिय सदस्य  श्री  चन्द्र बहदुर शाही द्वारा उद्घाटन  गर्दै ,साथै पुर्व संविधान सभा सदस्य श्री नवराज धामी ज्यू,ने.क.पा.मुगुका पार्टी प्रतिनिधि श्री धर्म ब.शाही ज्यू,ने.का.मुगुका पूर्व जिल्ला पार्टी सभापती श्री एेन ब.शाही ज्यू र साेरू गा.पा.का प्र.प्र.अ.श्री परशुराम उपाध्याय ।

मिति: 09/21/2018 - 13:03
सोरु गाउँपालिका ३ भिइको बृहत राम नवोमी तथा देउडा कार्यक्रम माननिय भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री श्री बिमला के. सि. ज्यू  तथा कर्णाली प्रदेश सभाका माननिय सदस्य श्री  चन्द्र बहदुर शाही ज्यू  द्वारा उद्घाटन !
मिति: 02/13/2018 - 11:56
The heavenly rara lake(रारा ताल)
मिति: 02/11/2018 - 10:52
The heavenly rara
मिति: 02/09/2018 - 17:35

Pages