FAQs Complain Problems

समाचार

करार सेवामा पदपुर्तिकाे लागि दर्खास्त अाव्हान गरिएकाे सुचना

प्रथम पटक प्रकाशित  िमतीः२०७६।०६।१२

साेरू गाउँपालिका  जिमा,मुगुकाे लागि सुचनामा उल्लेखित सेवा संचालनकाे लागि कर्मचारी अावश्यकता रहेकाेले गाउँकार्यपालिकाकाे मिति २०७६।०६।०२  गतेकाे बैठककाे निर्णयानुसार उक्त पदमा याेेग्य उम्मेद्वारहरूले यस  गाउँपालिकाकाे कार्यालयमा दरख्ास्त पेश गर्नहुन सवैकाे जानकारीकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ ।

आर्थिक वर्ष:

//