FAQs Complain Problems

समाचार

वडा नं २

वडा नं २ नार्थपू

नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह अन्तर्गत साेरू  गाउँपालिका पनि एक हो । यसै गाउँपालिकामा पर्ने ११ वटा वडाहरू मध्ये २ नं. वडा साविकको नार्थपू गा.वि.स. का सवै वडाहरू मिलेर बनेको छ । यस वडाकाे कार्यालय साेरू भेगकाे नार्थपू साविककै गाविस भवनमा रहेको छ । 

 

Population: 
१०९०
Ward Contact Number: 
(9868065211)
//