FAQs Complain Problems

समाचार

वडा नं ७

नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह अन्तर्गत साेरू गाउँपालिका पनि एक हो । यसै गाउँपालिकामा पर्ने ११ वटा वडाहरू मध्ये ७ नं. वडा साविकको सिप गा.वि.स. का सवै वडाहरू मिलेर बनेको छ । यस वडाकाे कार्यालय सिप साविककै गाविस भवन नजिक रहेको छ । 

 

Population: 
१०८०
Ward Contact Number: 
९८४८११५२७१
//