सोरू गाउँपालिकाको वेब साईटमा तपाँइहरुलाई हार्दिक स्वागत छ ।

"सोरुमा उत्पादित अर्गानिक खाउँ,पर्यटन पर्वद्धनको लागि तातोपानी जाउँ"।

सोरु गाउँपालिका,गाउँसभाको १२ औ अधिबेशन संचालन ! सभाध्यक्ष ज्युबाट नीति तथा कार्यक्रम प्रस्तुत,उपाध्यक्ष ज्यु बाट सभामा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट पेश !