सोरू गाउँपालिकाको वेब साईटमा तपाँइहरुलाई हार्दिक स्वागत छ ।
"सोरुमा उत्पादित अर्गानिक खाउँ,पर्यटन पर्वद्धनको लागि तातोपानी जाउँ"।
प्रथम पटक प्रकाशित िमतीः२०७६।०६।१२
साेरू गाउँपालिकाकाे केन्द्र साेरूकाेटमा २०७६।०५।२१ गतेका दिन जिप पुगे संगै स्थानियवासीहरू हर्सीत भएकाछन्। उक्त स्वागत र्यक्रमकाे उद्घाटन साेरू गाउँपालिका अध्यक्ष श्री लाेक बहादुर शाही ज्यू ले गर्नु भएकाे थियाे ।