अध्यक्ष श्री लाेक बहादुर शाहीको सभाअध्यक्षतामा बसेको सोरू गा.पा को दोस्रो गाउँसभालार्इ संविधान सभा पूर्व माननिय सदस्य श्री नवराज धामी बाट मिति २०७५।०३।०९ गते उद्घाटन भर्इ गाउँपालिकाकाे अागामि अा.व ०७५।०७६ काे निति तथा कार्यक्रम प्रस्तुत गरि २०७५।०३।१० गते सम्पन्न भयाे । उपाध्यक्ष श्री राज्य लक्षम