समाचार
संक्षिप्त परिचय
कर्णाली प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये सोरु गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो जैविक विविधताले भरिपूर्ण यो सोरु गाउँपालिका साविकका नार्थपू, भिई फोतु, जिमा, कालै रारा र धैन लगाएतका गाउँ विकास समितिहरु मिलेर बनेको यस गाउँपालिका ३६५.८ वर्ग कि.मि.मा फैलिएको यो गाउँपालिकामाजम्मा ११ वटा वडा रहेका छन । भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि सोरु गाउँपालिकाको भौगोलिक, व्यवसायिक, वातावरणीय, धार्मीक, एतिहासिक, पर्यटकिय लगायतका विभिन्न बहु आयमिक पक्षहरुवाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय ठकुरी, क्षेत्री, ब्रामण, दलित, योगी, कुमाल, हरूजस्ता जात जातिहरुको मुख्य वाहुल्यता रहेको यस गाउँपालिकाको कुल जनसंख्या रहेको १४२७७ छ। जसमा पुरुष जनसंख्या रहेको ४९.२५ प्रतिशत भने महिला जनसंख्या ५०.८ प्रतिशत रहेका छ। सबै भन्दा वढि जनसंख्या वडा नं ६ मा छ भने सबै भन्दा कम जनसंख्या वडा नं १ मा छ । जातियताका आधारमा सोरु गाउँपालिकामा मुख्यतः क्षेत्री जातिको बसोवास रहेको छ र त्यस पछिको जनसंख्या ठकुरी, दलित र ब्राहमण पहाडको छ । यस गाउँपालिकाका मुख्य उत्पादनको रुपमा स्याउ, आलु, मकै, फाप, कोदो, सिमी, मास, कपास, चिनो, कागुनो, रहेका छन भने उच्च भु-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी जस्तै सिलाजित, चिराइतो, कटुको, मजिटो, पाँचऔले, गुच्ची च्याउ, रातो च्याउ, गदान्नो, भोजपत्र, अतिस, सेतो चिनि आदी पाइन्छ ।
सेवाहरु

१.सुचना फारम र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
२.बसार्इसरार्इ जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे ससार्इसराइकाे कागजात
३.जहाँ जाने त्यस ठाँउकाे लालपुर्जा र जुन ठाँउमा अाउनुपर्नेकाे पनि पेश गर्नुपर्ने
४.नाने वा अाउने व्याक्तिकाे नागरिकता,जन्मदर्ताकाे प्रतिलिपि
५.चालु अा.व.सम्म घर जग्गा र मालपाेत कर वा सम्पति कर तिरेकाे रसिद

१.सुचना फारम
२.अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी
३.पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि
४.केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने

१.सुचना फारम
२.दुलाह दुलहीकाे नगरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
३.दुलहिकाे नागरिकता नभएमा जन्मदर्ताकाे वा शैक्षिक याेग्यताकाे प्रमाणपत्र
४.बाबु वा दाजु भार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
५.चालु अा.व.सम्मकाे मालपाेत र घर जग्गा कर वा सम्पति कर तिरेकाे रसिद

१.सुचना फारम
२.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता
३.मृतक संग सम्बन्ध जाेडिने प्रमाणपत्र
४.अविवाहित मृतककाे हकमा स्थानिय सर्जमिन पत्र
५.मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सर्जमिन पत्र
६.सुचना दिने व्यक्तिकाे नागरिकता नभएमा समेत स्थानिय सर्जमिन पत्र

१.सुचना फारम
२.बालककाे बाबु।अामाकाे नागरिकता विवाह दर्ता
३.चालु अा.व.सम्मकाे मालपाेत र घर जग्गा कर वा सम्पति कर तिरेकाे रसिद
४.अस्पतालमा जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी

१.निवेदन पत्र
२.नागरिकताकाे प्रतिलिपी
३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४.२ प्रति फाेटाे
५.घर वहालकाे सम्झाैता
६.अाफ्नै घर टहरा भए चालु अा.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद
७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी

जन्म दर्तामा नाम संसाेधन काे लागि १.बच्चाकाे नाम संसाेधन गर्नुपरेमा अामा र बाबुकाे निवेदन र बाबु र अामाकाे सम्बन्ध खुलेकाे अन्य कागजात वा प्रमाणपत्र ।२.नाम संसाेधन गर्नु पर्ने व्याक्ती बालिका भएमा S.E.E . प्रमाणपत्र ,विधालयकाे चारित्रिक प्रमाणपत्र वा बाबु अामा सँग नाता खुल्ने अन्य अाधिकारिक प्रमाणपत्र ।३.अामा बाबु वा बाजेकाे नाम संसाेधन गर्नुपरेमा क.साे सम्बन्धी अवश्यक कागजात ,नागरिकता,विवाह दर्ता प्रमाणपत्र वा एस.एल.सि.वा साे भन्दा माथिल्लाे स्तरकाे शैक्षिक प्रमाणपत्र ख.स्थानिय निकायबाट दुवै व्याक्ती यउटै हाे भनि उल्लेख भएकाे कम्तीमा ५ जना नेपालि नागरिकताका व्याक्तीकाे सर्जमिनमा बस्नेकाे प्रमाणित नागरिकता प्रतिलिपी ग.जन्म स्थान सच्याउनु परेमा १.विदेशम जन्मियकाे बच्चाकाे जन्मस्थान सच्याउनु परेमा उक्त देशकाे अस्पतालमा बच्चा जन्मीयकाे प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अंग्रेजिमा भए साे देशमा रहेकाे नेपाली नियाेगबाट बच्चा साे देशमा जन्मियकाे भनि प्रमाणित गिरएकाे कागजात) वा २.उक्त देशमा बच्चाकाे जन्मदर्ता गरिएकाे कागजात(सम्बन्धीत देशमा जन्म दर्ता गरेकाे भएमा उक्त्र प्रमाणपत्रकाे नेपाली नियाेगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)

१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी
२.निमानुसार उपभोक्ता समितीकाे गठन
३.सम्बन्धीत वडाकाे सिफारिस
४स्वीकृत याेजनाकाे लागत अनुमान