FAQs Complain Problems

समाचार

Pages

साेरू गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सम्पन्न ।

साेरू गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सम्पन्न ।

अध्यक्ष श्री लाेक बहादुर शाहीको सभाअध्यक्षतामा बसेको सोरू गा.पा को दोस्रो गाउँसभालार्इ संविधान सभा पूर्व माननिय सदस्य श्री नवराज धामी बाट मिति २०७५।०३।०९ गते उद्घाटन भर्इ गाउँपालिकाकाे अागामि अा.व ०७५।०७६ काे निति तथा कार्यक्रम प्रस्तुत गरि २०७५।०३।१० गते सम्पन्न भयाे । उपाध्यक्ष श्री राज्य लक्षमी मल्ल(बम), विशेष, अतिथी श्री मंगल बहादुर शाही,श्री धर्म बहादुर शाही(ने.क.पा) ,श्री एन बहादुर शाही(ने.का) उपस्थित सभाको सन्चालन प्र.प्र.अ परशुराम अपाध्यया ले गर्नु भएको थियो ।

आर्थिक वर्ष: