FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको ५ जिल्लाहरु मध्येको एक मुगु जिल्ला हाल कर्णाली प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये साेरू गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीयतह मध्यको एक हो | भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि साेरू गाउँपालिकाको भौगोलिक, ब्यबसायिक, वात

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
लेखा प्रमुख

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क पछि रू ५०
आवश्यक कागजातहरुः-

१.सुचना फारम र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

२.बसार्इसरार्इ जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे ससार्इसराइकाे कागजात

३.जहाँ जाने त्यस ठाँउकाे लालपुर्जा र जुन ठाँउमा अाउनुपर्नेकाे पनि पेश गर्नुपर्ने

४.नाने वा अाउने व्याक्तिकाे नागरिकता,जन्मदर्ताकाे प्रतिलिपि

५.चालु अा.व.सम्म घर जग्गा र मालपाेत कर वा सम्पति कर तिरेकाे रसिद

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क पछि रू ५०
आवश्यक कागजातहरुः-

१.सुचना फारम

२.अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी

३.पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि

४.केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क पछि रू ५०
आवश्यक कागजातहरुः-

१.सुचना फारम

२.दुलाह दुलहीकाे  नगरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी

३.दुलहिकाे नागरिकता नभएमा जन्मदर्ताकाे  वा शैक्षिक याेग्यताकाे प्रमाणपत्र

४.बाबु वा दाजु भार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

५.चालु अा.व.सम्मकाे मालपाेत र घर जग्गा कर वा सम्पति कर तिरेकाे रसिद

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क पछि रू ५०
आवश्यक कागजातहरुः-

१.सुचना फारम

२.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता

३.मृतक संग सम्बन्ध जाेडिने प्रमाणपत्र

४.अविवाहित मृतककाे हकमा स्थानिय सर्जमिन पत्र

५.मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सर्जमिन पत्र

६.सुचना दिने व्यक्तिकाे नागरिकता नभएमा समेत स्थानिय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क पछि रू ५०
आवश्यक कागजातहरुः-

१.सुचना फारम

२.बालककाे बाबु।अामाकाे नागरिकता विवाह दर्ता

३.चालु अा.व.सम्मकाे मालपाेत र घर जग्गा कर वा सम्पति कर तिरेकाे रसिद

४.अस्पतालमा जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि अाएकाे अवस्थामा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
सेवा दिने कार्यालयः- साेरू गाउँपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.नागरिकताकाे प्रतिलिपी

३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस

४.२ प्रति फाेटाे

५.घर वहालकाे सम्झाैता

६.अाफ्नै घर टहरा भए चालु अा.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद

७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- उल्लेखित कागजात पेश गरेकाे मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- साेरू गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

जन्म दर्तामा नाम संसाेधन काे लागि १.बच्चाकाे नाम संसाेधन गर्नुपरेमा अामा  र बाबुकाे निवेदन र बाबु र अामाकाे सम्बन्ध खुलेकाे अन्य कागजात वा प्रमाणपत्र ।२.नाम संसाेधन गर्नु पर्ने व्याक्ती बालिका भएमा S.E.E  . प्रमाणपत्र ,विधालयकाे चारित्रिक प्रमाणपत्र वा बाबु अामा सँग नाता खुल्ने  अन्य अाधिकारिक प्रमाणपत्र ।३.अामा बाबु वा बाजेकाे नाम संसाेधन गर्नुपरेमा क.साे  सम्बन्धी अवश्यक कागजात ,नागरिकता,विवाह दर्ता प्रमाणपत्र वा एस.एल.सि.वा साे भन्दा माथिल्लाे स्तरकाे  शैक्षिक प्रमाणपत्र ख.स्थानिय  निकायबाट दुवै व्याक्ती यउटै हाे भनि उल्लेख भएकाे कम्तीमा ५ जना नेपालि नागरिकताका व्याक्तीकाे सर्जमिनमा बस्नेकाे प्रमाणित नागरिकता प्रतिलिपी ग.जन्म स्थान सच्याउनु परेमा १.विदेशम जन्मियकाे बच्चाकाे जन्मस्थान सच्याउनु परेमा उक्त देशकाे अस्पतालमा बच्चा जन्मीयकाे प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अंग्रेजिमा भए साे देशमा रहेकाे नेपाली नियाेगबाट बच्चा साे देशमा जन्मियकाे भनि प्रमाणित गिरएकाे कागजात) वा २.उक्त देशमा बच्चाकाे जन्मदर्ता गरिएकाे कागजात(सम्बन्धीत देशमा जन्म दर्ता गरेकाे भएमा उक्त्र प्रमाणपत्रकाे नेपाली नियाेगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)

सेवा प्रकारः- याेजना सम्झौता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत अथवा याेजना शाखा प्रमूख
सेवा दिने कार्यालयः- साेरू गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी

२.निमानुसार उपभोक्ता  समितीकाे गठन

३.सम्बन्धीत वडाकाे सिफारिस

४स्वीकृत याेजनाकाे लागत अनुमान